कविता : गालीको आत्मरती !
उसलाई अरुलाई गाली गर्न अरुलाई सानो बनाएर आफू अग्लिन मजा लाग्छ। उसकाे सम्पूर्ण मगजका तन्तुहरु चलायमान हुन्छ्न् गाली गर्न थालेपछि। मञ्चमा उभिँदा होस् कविता पढ्दै गर्दा होस् उ आफ्ना कमजोरीहरु आफू काँतर भएको र आफ्नो घर समाल्न नसकेको सब कुरा बिर्सन्छ र आफ्ना आफन्त, बन्धुबान्धब छिमेकी तिर फर्किएर रिसाउन थाल्छ। यस्तो लाग्छ उसकाे घरमा आगो […]