कांग्रेसले टुंग्यायो स्थानीय तह उपनिर्वाचनका लागि १० उम्मेदवार

नेपाली कांग्रेसले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि १० उम्मेदवार टुंगाएको छ।

उपनिर्वाचन हुने ४४ क्षेत्रमध्ये १० उम्मेदवार पार्टीको सम्बन्धित तहबाट सर्वसम्मत चयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

यी हुन् कांग्रेसका उम्मेदवार

यी हुन् कांग्रेसका उम्मेदवार कोशी प्रदेश

(१) भीमकुमार लक्सम्वा – ताप्लेजुङ, सिरिजंगा गाउँपालिका, वडा नं. ३, पद : वडा अध्यक्ष

(२) रामगोपाल वली– झापा, कन्काई नगरपालिका वडा नं. ६,पद : वडा अध्यक्ष

(३) वलराम सरदार – मोरङ, ग्रामथान गाउँपालिका, पद : अध्यक्ष

(४) नगेन्द्र लिम्वू – तेह्रथुम, लालीगुराँस नगरपालिका वडा नं. ८, पद : वडा अध्यक्ष

(५) तेतर साह – सुनसरी, गढी गाउँपालिका, वडा नं. ६, पद : वडा अध्यक्ष

(६) टेकराज भट्टराई – ओखलढुंगा, जिल्ला समन्वय समिति, पद : प्रमुख

(७) घनश्याम दाहाल– ओखलढुंगा, मोलुङ गाउँपालिका, वडा नं. ५, पद : वडा अध्यक्ष

(८) सन्जिव काफ्ले – उदयपुर, त्रियुगा नगरपालिका, वडा १२, पद : वडा अध्यक्ष

(९) नवराज बस्नेत – उदयपुर, बेलका नगरपालिका, वडा ९, पद : वडा अध्यक्ष

गण्डकी प्रदेश

(१०) भाईकाजी आले– गोरखा, गोरखा नगरपालिका, वडा नं. ५, पद : वडा अध्यक्ष

The post कांग्रेसले टुंग्यायो स्थानीय तह उपनिर्वाचनका लागि १० उम्मेदवार appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/11/15/101224/