काठमाडौँ बाहिर जानेको थप लर्को, तस्बिरहरू
काठमाडौँ । आज दसैँको सातौँ दिन अर्थात् फूलपाती । दसैँले धपक्कै ढाकेसँगै काठमाडौँ बाहिर जानेको लर्को थप बढेको छ । बिहीबार जडीबुटी क्षेत्रमा गाउँघर फर्कनेको लर्को देखिएको छ । तस्बिरहरू :
Source : https://www.ratopati.com/story/452053/more-people-going-out-of-kathmandu-photos