काठमाडौं उपत्यकासहित यी क्षेत्रबाट बाहिरियो मनसुन

काठमाडौँ ।

यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागका साथै काठमाडौँ उपत्यका लगायत बागमती प्रदेशको अधिकांश भू-भागको पश्चिमी भू-भाग र मधेश प्रदेशका पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित बागमती प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागबाट मनसुन बाहिरिएको हो ।


Source : https://newsofnepal.com/2024/10/08/672646/