कानुनविपरीत व्यापारीको पैसाले चुनाव लडिरहेका छन् नेताहरू

काठमाडौँ । सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूले व्यापारीको पैसाले निर्वाचन लड्ने गरेको बताए । ‘..आफ्नै पैसाले चुनाव लडेका को–को छन् ? मलाई बताइदिनुहोला है ! को–को छन्,

Source : https://www.ratopati.com/story/455969/leaders-are-contesting-elections-with-businessmens-money-against-the-law