काभ्रेमा बाढी पहिरो : एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढी पहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको छ । हालसम्म प्राप्त क्षतिको विवरणअनुसार जिल्लामा मात्र रु एक अर्बको क्षति पुगेको खानेपानी तथा सरसफाइ ३ नं डिभिजन कार्यालय

Source : https://www.ratopati.com/story/453939/floods-and-landslides-in-kavre-damage--drinking-water-projects-worth-rs--billion