के सुत्नु अघि नुहाउनु राम्रो हो ?
काठमाडौं । केही मानिस दिनदिनै नुहाउँछन् केहीलाई हप्तामा एक दिन नुहाउन पनि झिँझो लाग्छ । कोही यस्ता पनि हुन्छन्, दिनमै दुईपटक ननुहाउँदासम्म चित्तै बुझ्दैन । केहीलाई त सुत्नु अघि पनि नुहाउनु पर्छ । हाम्रो
Source : https://www.ratopati.com/story/451702/is-it-better-to-bathe-before-bedtime