कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारीले दिए राजीनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । अनुमति नलिई जापान गएको विषय सार्वजनिक भएपछि बुधबार मन्त्री अधिकारीले राजीनामा दिएका हुन् । उनी गत कार्तिक १३ गते