क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेना सक्रिय

काठमाण्डाै – बाढी पहिरोले क्षतिग्रस्त सडक निर्माणमा नेपाली सेनाले सक्रिय भएर काम गरिरहेको छ । वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्त्वका पक्की पुल र ग्रामीण सडक मर्मत गर्न ६ हजार जना सेना खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताउनुभयो । जल तथा मौसम विज्ञान विभागको अनुमानसँगै सेनाले १४ हजार जनशक्ति विपद् प्रतिकार्यमा खटाउन तयार गरेको थियो । विपद् प्रभावित जिल्लाहरू– काठमाण्डाै, ललितपुर र भक्तपुरसँगै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, रामेछाप र पाँचथरमा...

Source : https://ujyaaloonline.com/story/107595/2024/10/8/nepalese-army-is-active-in-road-construction