खरबारी फाँडेर केराखेती, वार्षिक २ करोड आम्दानी

गलेश्वर (म्याग्दी) / पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । सिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डकी ।  बिचमा बेनी नगरपालिका – २ को खबरा गाउँ।

Source : https://arthadabali.com/2024/10/15/66367