खोटाङमा नदी आसपासका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले नदी आसपासमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले खोटाङसहित कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको औँल्याएपछि प्रशासनले आज सार्वजनिक सूचना
Source : https://www.ratopati.com/story/450818/khotang-administration-urges-locals-to-remain-on-high-alert