गैरआवासीयहरुलाई प्रधानमन्त्रीको सुझाव : एकजुट भएर काम गर्दा नेपालको विकास सम्भव छ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् । गैरआवासीय नेपाल सङ्घ (एआरएन) ले आइतबार काठमाडौँमा गरेको गैरआवासीय नेपाली दिवस र वार्षिक