चर्को भाडा नलिन एअरलाइन्सलाई प्राधिकरणको आग्रह, उपभोक्ता अधिकार सुनिश्चित गर्न जोड
काठमाण्डौ – नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द भएको मौका छोपेर चर्को भाडा नलिन आग्रह गरेको छ । आज प्राधिकरणसहित सरकारी सरोकारवाला निकायको बैठकले तोकिए अनुसारको हवाई भाडा मात्र कायम जिम्मेवारी वायुसेवा सञ्चालकको हुने भन्दै वायुसेवा सञ्चालकहरुले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी काम गर्नुपर्ने उल्लेख गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि उडान कटौती हुँदा एअरलाइन्सले चर्को भाडा लिइरहेका छन् । आज नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, संस्कृति, पर्...
Source : https://ujyaaloonline.com/story/108655/2024/11/9/authorities-request-airlines-not-charge-high-fares