चित्ताकर्षक ‘सानो आँधीमूल’लाई पर्यटकको प्रतीक्षामा

तनहुँ । बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँस्थित चित्ताकर्षक सानो आँधीमूल संरक्षणसँगै पर्यटकको प्रतीक्षामा छ । प्राकृतिक छटाले भरिपूर्ण यो स्थानको समुचित विकास गर्न सके आन्तरिकमात्र होइन बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयहरू बताउँछन् ।  आँबुखैरेनी

Source : https://www.ratopati.com/story/458425/the-fascinating-39sano-andheemool39-awaits-tourists