छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना
धादिङ । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ । यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि
Source : https://www.ratopati.com/story/451714/fine-up-to-rs--for-carrying-passengers-on-rooftops