छातीमा भइरहेको पीडा पुटुको रोगको इशारा पो हो कि ?

काठमाडौं । आफ्नो छातीमा पीडा भइरहन्छ भनेर केही मानिसले प्रायः गुनासो गरिरहेको सुनिन्छ । जतिबेला पनि चुरोट पिइराख्ने वा चुरोट खानेहरूमा छाती दुख्ने समस्या देखिन्छ । चुरोट सेवनका कारण आफूलाई यी समस्या भएको होला

Source : https://www.ratopati.com/story/448371/is-the-pain-in-the-chest-a-sign-of-putus-disease