जम्मू कश्मीरबाट राष्ट्रपति शासन हटाइयो, ओमरले आज मुख्यमन्त्रीको शपथ लिन सक्ने
कश्मीर । जम्मू कश्मीरमा नयाँ सरकार गठन हुनुअघि राष्ट्रपति शासन हटाउने आदेश आइतबार राति जारी गरिएको थियो। राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ मुख्यमन्त्रीको शपथ लिनुअघि नै राष्ट्रपति शासन अन्त्य गर्ने आदेश जारी गरेको गृह मन्त्रालयले जनाएको