झिलीमिली बत्तीले सिँगारिए राजधानीका शक्तिपीठ
काठमाडौँ । शारदीय नवरात्रका अवसरमा देशका विभिन्न शक्तिपीठहरुलाई बत्तीको झिलीमिलीले सिँगारी आकर्षक बनाइएको छ । राजधानीका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवतीलगायत शक्तिपीठमा रातिको समयमा बत्तीको झिलीमिलीले सिँगारिएको हो । रातमा शक्तिपीठ सिँगार्दा आकर्षक
Source : https://www.ratopati.com/story/451703/shaktipeeth-in-the-capital-decorated-with-flickering-lights