ट्रम्प र कमला ह्यारिसको सञ्चार उपकरणमा हमला गर्ने चीनको साल्ट टाइफुन ग्रुप के हो ?

बेइजिङ । चिनियाँ ह्याकरहरूले अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको पदका उम्मेदवार डोनाल्ड ट्रम्प र कमला ह्यारिसको सञ्चार उपकरणमाथि निशाना बनाएको आरोप छ । यति मात्र होइन, ह्याकरहरूको यो समूहले अमेरिकाको कयौँ टेलिकम कम्पनीहरूलाई पनि

Source : https://www.ratopati.com/story/454628/what-is-chinas-salt-typhoon-group-that-attacked-trump-and-kamala-harris-communications-equipment