ट्रम्पको आगमनले कुन-कुन देशको चिन्ता बढ्न सक्छ ?
टम ब्याटम्यान/बीबीसी वासिङ्गटन । डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति बन्न लागेका छन् । अमेरिकाको पछिल्लो १०० वर्षको इतिहासमा चुनाव हारेपछि ह्वाइट हाउस फर्किने उनी पहिलो राष्ट्रपति हुन्। ट्रम्प यसअघि अमेरिकाको ४५
Source : https://www.ratopati.com/story/456260/which-countries-may-be-worried-about-trumps-arrival