डा. कौशिला रिसालका तीन कविता
१) सम्बोधन मलाई पानी भने भन अविरल बग्छु, आफ्नै गतिमा किनारसँग साटेर दुःखसुख बाँधिन्न एउटै परिधिमा हिँड्नु छ गन्तव्यको यात्रा टिप्नु छ पहेँलो गुनकेशरी सिउरनु छ शिरमा एक थुङ्गो खुसी । साहस या
Source : https://www.ratopati.com/story/456623/dr-kaushila-risalka-three-poems