तनहुँको भीमादमा बाढी पहिरोबाट एक सय ५० जना विस्थापित
तनहुँ – तनहुँको भीमाद नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बाढी पहिरोबाट विस्थापित भएका छन् । भीमादका मेयर दधिराज सुवेदीका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका धेरै दलित समुदायका घर भत्किँदा उनीहरू विस्थापित भएका हुन् । विस्थापित घरपरिवारको तथ्याङ्क सङ्कलन भइसकेकाले अब उनीहरूसँग छलफल गरी समस्या समाधानतर्फ लाग्ने उहाँको भनाइ छ । भीमादका ३० घरका एक सय ५० जना विस्थापित भएका हुन् । उनीहरूलाई सुरक्षित ठाउँमा स्थानन्तरण गर्ने प्रयास भइरहेको छ । यस्तै बाढी पहिरोले भीमाद नगरपालिका क्षेत्रका ३५ वटा खानेपान...
Source : https://ujyaaloonline.com/story/109043/2024/11/20/150-people-displaced-by-floods-and-landslides-