तिहारमा सेलरोटी बिक्री गरेर एक लाख रुपैयाँ कमाइ
बाँके । नेपालगञ्ज–१० आदर्शनगर निवासी रिता गुरुङ वैदेशिक रोजगारीबाट फर्किएर अहिले स्वदेशमै उद्यम गरिरहेकी छन् । उनले दुई वर्षदेखि सेलरोटी बनाइ बिक्री गर्दै आएकी छन् । उनले भनिन्, 'म यही उद्यम गर्नमा रमाइरहेको छु
Source : https://www.ratopati.com/story/456665/earning-rs---by-selling-bread-in-tihar