तिहारलगत्तै पाँच सय अस्थायी टहरा निर्माण गर्ने तरुण दलको तयारी

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले काभ्रे र ललितपुरको विभिन्न ठाउँमा अस्थायी टहरा निर्माण गर्ने भएको छ । केन्द्रीय अध्यक्ष विद्वान गुरुङले केही समय अघिको बाढी पहिरोबाट पीडित बनेकाहरूका

Source : https://www.ratopati.com/story/454622/tarun-dal-prepares-to-build--temporary-tents-after-tihar