थाहा पाउनुहोस् बुधबारको राशिफल

आजमिति २०८० साल चैत्र २८ गते वुधवार तदअनुसार अप्रिल १० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको द्वितिया तिथी भरणी नक्षत्र, विष्कुम्भ योग छ । चन्द्र राशि मेष । यो अशुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:४० देखि १२:३० सम्म, • काठमाण्डौंमा सूर्योदय: बिहान ०५:४५ • सूर्यास्त: बेलुका ०६:२६ बजे मेष […]

Source : https://www.dcnepal.com/2024/04/560978/