दशैँ मनाउन गाउँघर फर्कनेलाई सडकको चिन्ता, केही सडक खण्ड अझै खुल्न बाँकी
काठमाण्डौ – दशैँ मनाउन घर फर्कनेहरुको चहलपहल बढ्न थालेको छ । तर विभिन्न ठाउँमा सडक अवरुद्ध र जीर्ण भएकाले यात्रा कष्टकर बनेको यात्रुको गुनासो छ । खुलेका सडकमा पनि पहिरोको जोखिम भएकाले यात्रुले ढुक्कसँग यात्रा गर्न पाएका छैनन् । बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै राजमार्ग सञ्चालनमा आए पनि बीपी राजमार्ग, कान्ति लोकपथ अझै खुलेको छैन । बझाङको जयपृथ्वी राजमार्ग पनि अस्ति आइतवारदेखि बन्द छ । सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडक र रामेछापको मन्थली–खुर्कोट सडक पनि खुलेको छैन । प्रहरीका अनुसार अवरुद्ध सडक...
Source : https://ujyaaloonline.com/story/107566/2024/10/8/some-road-sections-are-still-open-