दसैँपछिको बजारमा उत्साह : नेप्से परिसूचक २७ सय नजिक, फाइनान्स, बैंक र बिमा समूहमा आकर्षण बढ्यो

काठमाडौँ / हिन्दु नेपालीहरूको प्रमुख चाड दसैँपछिको पहिलो कारोबार दिन नै सेयर बजारमा उत्साह छाएको छ । आज मङ्गलबार नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ३१.४८

Source : https://arthadabali.com/2024/10/15/66375