दसैँमा डिजिटल प्लेटफर्म : हिट र फ्लप फिल्मले भरिभराउ

काठमाडौंँ । अचेल फिल्म हेर्न हलमा पुग्नुपर्छ भन्ने छैन । विश्वमा विकास भएका विभिन्न डिजिटल प्लेटफर्मले घरमै बसेर फिल्म हेर्न सुविधा उपलब्ध गराएको छ । विश्वबजार नियाल्ने हो भने नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस

Source : https://www.ratopati.com/story/451763/digital-platform-on-dussehra-full-of-hits-and-flops