दसैँसँगै पिङ र चङ्गामा रमाउँदै (फोटोफिचर)

काठमाडौँ । दसैँ सुरु भएसँगै मानिसहरू पिङ खेल्न र चङ्गा उडाउन व्यस्त छन् । काठमाडौँ वरपरका डाँडामा राखिएका पिङमा मानिसहरू झुम्मिएका छन् ।  दसैँमा धर्ती छोड्नु पर्ने मान्यता अनुसार मानिसहरू पिङ खेल्नका लागि काठमाडौँका डाँडामै

Source : https://www.ratopati.com/story/451984/enjoying-ping-and-healing-with-dussehra-photofeature