दसौँ राष्ट्रिय खेलकुद केन्द्र सरकारका कारण पछाडि धकेलियो : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा हुने भनिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्र सरकारकै कारण पछाडि धकेलिएको बताएका छन् । मंगलबार बेलुका वीरेन्द्रनगरस्थि निर्माणाधीन रंगशालाको अनुगमन पश्चात