दुई रणनीतिका साथ ३४ स्थानमा राप्रपाको उम्मेदवारी, कति छ शक्ति ?

काठमाडौँ । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३४ जना उम्मेदवार खडा गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दुई रणनीतिका साथ पार्टीले उपनिर्वाचनमा उम्मेदवार खडा गरेको रातोपाटीलाई जानकारी दिए

Source : https://www.ratopati.com/story/458365/rpp39s-candidacy-in-34-positions-with-two-strategies-how-much-power-is-there