दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

धनकुटा । चौबिसे गाउँपालिका-६ धाराचोकस्थित सडकमा शनिबार साँझ दुईवटा मोटर साइकल एकआपसमा ठोक्किएका छन् । प्र.१-०२-०४४ प ८४५० नम्बरको मोटरसाइकल र को.३१ प ३१९६ मोटरसाइकल दुर्घटनामा परेका हुन् । दुर्घटनामा को.३१ प ३१९६ नम्बरको

Source : https://www.ratopati.com/story/448595/man-killed-in-two-motorcycle-accidents



Related Posts