दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड

काठमाडौँ । दुर्गा प्रसाईं काठमाडौँमा पक्राउ परे लगत्तै  उनका समर्थकमाथि प्रहरीले धरपकड सुरु गरेको छ । प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको हो । 

Source : https://www.ratopati.com/story/448755/durga-prasains-supporters-arrested-by-police