काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता टोली स्वदेश फर्कियो (तस्बिरहरू)

काठमाडौँ  । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ  । आइतबार टोली स्वदेश फर्किँदा विमानस्थलमा भव्य स्वागत गरियो । स्वागतका लागि नेपाल पुलिस क्लबका अधिकारीहरु, समर्थक र परिवारलगायतको

Source : https://www.ratopati.com/story/448765/kava-volleyball-club-championship-title-winners-return-home-photos