धनुषा प्रहरीको हिरासत तोडेर १० जना थुनुवा फरार

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट १० जना थुनुवा भागेका छन् । हिरासत कक्षको भेन्टिलेसन तोडेर थुनुवा भागेका हुन् ।  भागेका मध्ये १ जना थुनुवालाई पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयका एक जना

Source : https://www.ratopati.com/story/448746/-detainees-escape-from-dhanusha-police-custody