झापामा दुर्गा प्रसाईंका समर्थकले तीनवटा ट्रक जलाए

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि झापामा उनका समर्थकले गए राती ती वटा भारतीय मालवाहक ट्रकमा आगजनी गरेका छन् ।  प्रसाईंका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको

Source : https://www.ratopati.com/story/448756/durga-prasains-supporters-burn--trucks-in-jhapa



Related Posts