नदी आसपासका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन खोटाङ प्रशासनको आग्रह

खोटाङ। जिल्ला प्रशासन कार्यालय खोटाङले नदी आसपासमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले खोटाङसहित कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको औँल्याएपछि प्रशासनले आज सार्वजनिक सूचना प्रकाशन गरेर जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। खोटाङ तथा आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने जल तथा मौसम विज्ञान […]

Source : https://www.dcnepal.com/2024/10/602540/