नवरात्रको सातौँ दिन : माता कालरात्रिको पूजा तथा आराधना गरिँदै

काठमाडौँ । सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि 

Source : https://www.ratopati.com/story/452042/th-day-of-navratri-goddess-kalratri-is-worshiped-and-worshiped