नवरात्रमा कुन दिन कुन देवीको पूजा हुन्छ?

काठमाडौं। बिहीबारबाट दुर्गापक्ष प्रारम्भ भएको छ। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिनदेखि दशैंको पक्ष प्रारम्भ भएर शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म मनाउने प्रमुख पर्व हो दशैं। घटस्थापनाको शुभसाइत बिहीबार बिहान ९ बजेर १६ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जानकारी गराएको छ। नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु मुलुक हो। पौराणिक र तान्त्रिक महत्त्वलाई […]

Source : https://www.dcnepal.com/2024/10/602567/