नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढीपहिरो पीडितहरूका लागि राहत सामग्री वितरण
काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूलाई राहत सामाग्री वितरण गरेको छ । बैंकले हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरो प्रभावितहरूलाई दैनिक