नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट डेढ महिनाभित्र पेट्रोल पनि आयात हुने
पर्सा – नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट छिटै पेट्रोल पनि आयात हुने भएको छ । नेपाल आयल निगमले अबको डेढ महिनाभित्र पाइपलाइनबाट पेट्रोल पनि आयात हुने जानकारी दिएको छ । मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो परियोजनाअन्तर्गत नेपाल आयल निगमले गएको असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट पठाएर प्राविधिक परीक्षण गरिरहेको छ । निगम प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ...
Source : https://ujyaaloonline.com/story/108135/2024/10/24/petrol-is-being-imported-through-the-pipeline