नेप्सेमा २६ अंकको गिरावट, ६ अर्ब ७७ करोडको कारोबार

काठमाडौं। नेप्सेमा आज २६ अंकको गिरावट आएको छ। बुधबार नेप्से २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा रोकिएको हो । आज ३१० कम्पनिको कारोबार हुदा एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ को खरिद बिक्री भएको छ। नेप्सेका अनुसार आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक […]

Source : https://www.dcnepal.com/2024/10/602481/