पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा १८ लाखभन्दा बढी भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा चढाएको भेटी रकम १८ लाख २६ हजार पाँच सय ५५ रहेको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा छ लाख ९१ हजार र भदौमा ११ लाख ३५ […]

Source : https://www.dcnepal.com/2024/09/600144/