प्रस्तावित राजदूत भट्टराईकाे बारेमा निर्णय गर्न समितिको बैठक जारी

काठमाडौँ ।  श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका बारेमा निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक जारी छ । सोमबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा बैठक बसेको हो । प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट

Source : https://www.ratopati.com/story/448789/committee-meeting-underway-to-decide-on-proposed-ambassador-bhattarai