दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना भएका छन् । आइतबार पक्राउ परेका प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण अस्पताल भर्ना गरिएको साइबर ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । विद्युतीय अपराध सम्बन्धी

Source : https://www.ratopati.com/story/448788/admission-to-durga-prasai-veer-hospital