पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने मन्त्री पाण्डेको दाबी
काठमाडाैं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने बताएका छन्। मन्त्रालय सम्हालेको सय दिनमा भएका कामकारवाहीका बारेमा जानकारी दिन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री पाण्डेले कानूनी र शान्तिपूर्ण समाधान खोज्ने गरि अध्ययन समिति गठन गरेको र त्यस्तका प्रतिवेदनका आधारमा पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने बताएका हुन्। उनले […]