पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिक

Source : https://www.ratopati.com/story/456195/the-influence-of-westerly-and-local-winds-continues-rain-is-likely-in-these-three-provinces