पाँचौँ संस्करणको ‘बनेपा महोत्सव–२०८१’ सुरु

धुलिखेल । बनेपा ब्वाईज क्लबको आयोजनामा शुक्रबारदेखि पाँचौं संस्करणको बनेपा महोत्सव–२०८१ सुरु भएको छ । विजयादशमी तथा शुभ–दीपावलीको पावन अवसरमा बनेपाको उग्रतिर्थ मन्दिर परिसरमा आयोजना भएको व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेलमेलाको शुक्रबार बागमती प्रदेशका आर्थिक

Source : https://www.ratopati.com/story/448370/th-edition-of-banepa-festival--begins