पितृपक्षमा पुरोहितलाई भ्याइनभ्याइ

महोत्तरी । बर्दिबास–२ का दिनेशकुमार झालाई अहिले घरका नियमित कामकाज हेर्ने फुर्सद नै छैन । घरको ससानो काममा पनि परिवारका हन्य सदस्यलाई सघाउने उनलाई हिन्दू परम्पराको पितृपक्ष सुरु भएदेखि घरबाहिरको काम भ्याइनभ्याइ छ । 

Source : https://www.ratopati.com/story/448373/the-priest-was-invited-to-the-fathers-side