प्रचण्डलाई ओलीको जवाफ : हतियार बिसाउन लगाउन जानेका छौँ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हतियार बिसाउन लगाउन आफूहरूले जानेको जवाफ दिएका छन् । गैरआवासीय नेपालीहरूको वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लक्षित
Source : https://www.ratopati.com/story/454586/olis-reply-to-prachanda-we-know-how-to-lay-down-arms